‘पहिचान बिनाको प्रदेश मान्दैनौं’ नारासहित विराटनगरमा प्रदर्शन (तस्वीरमा)

विराटनगर : ३२ वटा पहिचानवादी संगठनले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेका छन्।विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि  पहिचानवादी संगठनहरूले बिहीबार प्रदर्शन गरेका हुन् । ‘पहिचान बिनाको प्रदेश मान्दैनौं’, ‘पहिचानवादीहरू एक हौं’ लगायत नारासहितका प्ले कार्ड लिएर संगठनहरूले प्रदर्शन गरेका थिए।प्रदर्शनमा पहिचानवादी विभिन्न ३२ संगठनका नेता कार्यकर्ताहरू सहभागी रहेका थिए।

सम्बन्धित सामग्री

प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेश खारेजीकाे माग राख्दै ‘सचेत नागरिक अभियान’ का नाममा शनिबार विराटनगरमा प्रदर्शन भएको छ।

विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन

प्रदेशको नाम ‘कोसी’ राखेकोमा पहिचानवादी संघसंस्थाले विरोध गरेका छन्। उनीहरुले पहिचानसहितको नामाकरण हुनुपर्ने माग राख्दै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।...

राष्ट्रिय खेलकुदको ट्रफी विराटनगरमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी टुर प्रदेश नं. १ को विराटनगरमा पुगेको छ । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरे । नवौँ संस्करण गण्डकी प्रदेशमा २८ असोजदेखि...

लिम्बुवान किरात प्रदेशको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरमा)

काठमाडौं : लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै माइतीघरमा सांकेतिक प्रदर्शन भएको छ।पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगरमा भएको प्रदर्शनलाई समर्थन गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो।उता विराटनगरमा पनि बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ।

लिम्बुवान किरात प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन

५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

सुकुम्बासीद्वारा विराटनगरमा प्रदर्शन

मोरङ – सुकुम्बासीको समस्या चाँडै समाधान गर्न माग गर्दै भूमिहीन सुकुम्बासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार प्रदेश १ राजधानी विराटनगरमा आयोजित भूमि र बास अधिकारका लागि पदयात्रा विरोध कार्यक्रममा उनीहरूले भूमिवास अधिकार सुनिश्चितताको माग गरेका थिए। नेपाल महिला एकता समाजद्वारा आयोजित कार्यक्रममा समाजकी केन्द्रीय सह–कोषाध्यक्ष सीता मगरले आफूहरूले परापूर्वकालदेखि भूमिहीनको समस्या भोग्दै आएको बताइन्। उनले […]

निरन्तर बढ्दो महंगीविरुद्ध विराटनगरमा प्रर्दशन

निरन्तर बढ्दो महंगी विरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । विराटनगरवासीहरुले प्रदेश १ को म्ुख्यमन्त्री कार्यालय अगाडी मंगलबार प्रदर्शन गरेका हुन् । श्रृङ्खलावद्ध रुपमा मूल्यबृद्धि भैरहेपनि सरकार कतै नदेखिएको भन्दै विराटनगरको...

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ ।  संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्म

विराटनगरमा आज सरकारको शक्ति प्रदर्शन

सत्ताधारी दल नेकपा ओली समुहले आज शनिवार विराटनगरमा शक्ति प्रर्दशन सभा आयोजना गर्दैछ ।  विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको नीजि खाली मैदानमा नेकपा ओली समुहले आज प्रदेश १ स्तरीय शक्त्ति...

विराटनगरमा  प्रचण्ड -नेपाल समुहको विरोध प्रदर्शन सुरु

प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव समुहले आज विराटनगरमा बृहत्त विरोध प्रदर्शन आयोजना गरेको छ ।  प्रदेश १ को राजधानी विराटनगरमा  दिउँसो १२ बजेदेखी विरोध प्रर्दशन सुरु भएको छ ।  विराटनगरको उत्तर वरगाछी, दक्षिण...