दाङ : लुम्बिनी प्रदेशको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली २०७९ पारित गरेको छ। ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ ’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो।यही नियमावलीको आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ। यसअघि प्रदेश ५ नियमावली २०७४ थियो तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।उनका अनुसार सिकाइ र अनुभवका आधारमा न
लुम्बिनी प्रदेश सरकारले चार वर्ष पूरा गरेको छ । ३ फागुन २०७४ मा तत्कालीन प्रदेश ५ स्थापना भएको थियो । सरकारले प्रदेशकाे राजधानी ताेकिनु र नामकरण गरिनुलाई यो चार वर्षकाे मुख्य उपलब्धि मानेकाे छ ।
काठमाण्डौ – प्रदेश नम्बर ५ को प्रदेश सभाको मङ्गलबारको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।
प्रदेश सभाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अब प्रदेश ५ को नाम औपचारिक रुपमा लुम्बिनी प्रदेश र राजधानी भालुवाङ (राप्ती उपत्यका देउखुरी) भएको छ ।
प्रदेशको नाम र राजधानीका लागि मङ्गलबार भएको ...
दाङ – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ काे नाम लुम्बिनी प्रदेश र दाङकाे भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ काे स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएक...