शिक्षासेवी राजकुमार महर्जनको निधन

भक्तपुर : भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ। कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना भएका महर्जनको कोरोना नेगेटिभ आएपछि थप उपचार क्रममा निधन भएको हो। माउण्ट भ्यू इङ्लिस बोडिङ् स्कुलका संस्थापक प्रिन्सिपल स्व. महर्जन भक्तपुरको शिक्षा क्षेत्रको विकासमा निक्कै चिन्तित र क्रियाशिल थिए। उनले भक्तपुरलाई देशकै ‘उत्कृष्ट शैक्षिक गन्तव्य’ र ‘शिक्षाको पर्यटन जिल्ला’ बनाउने अभियान सञ्चालन गरेका थिए। २०२६ साल कात्तिक २ गते ललितपुरको...

सम्बन्धित सामग्री

कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए।...

कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष महर्जनको निधन

काठमाडौँ- कीर्तिपुर नगरपालिका- १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । उपप्रमुख शुभल...

कोरोनाबाट प्याब्सनका सल्लाहकार महर्जनको निधन

भक्तपुर । ‘‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने रु’’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ ।

प्याब्सनका सल्लाहकार महर्जनको कोरोना संक्रमणबाट निधन

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय प्राज्ञिक सल्लाहकार राजकुमार महर्जनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपलसमेत रहेका महर्जनको आज ५२ वर्षको उमेरमा निधन भएको हो। गत वैशाख १२ गते उपचारका लागि उनलाई बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो। उनी दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका थिए। रासस

कोरोना सङ्क्रमणबाट प्याब्सनका सल्लाहकार महर्जनको निधन

भक्तपुर । ‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक […]

कोरोनाबाट प्याब्सनका सल्लाहकार महर्जनको निधन

‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक स...