नेपाल तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर हुन्छ : मन्त्री पुन - Naya Patrika

उर्जामन्त्री वर्षमान पुनले नेपालमा लोडसेडिङ अब इतिहास भइसकेको बताएका छन् । नयाँ पत्रिकाको फेसबुक लाइभमा बोल्दै मन्त्री पुनले अब हिउँद र वर्षा दुवै सिजनमा लोडसेडिङ नहुने बताए । ‘अब नेपालमा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

अनुदान त्यो वर्गको पाउनु पर्दछ, जुन वर्गलाई आवश्यक छः राज्यमन्त्री सिंह

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन्। नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन हुने त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए। बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’को कार्यक्रममा राज्यमन्त्री सिंहले गरिव जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पु¥याउनुपर्ने बताए।

नेपाल तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर बन्छः उर्जामन्त्री भुसाल

काठमाडौँ – उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्र रुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन्। उनले चालु आर्थिक वर्षमा नेपालमा […]

दुई वर्षभित्र विद्युतमा आत्मनिर्भर बनिसक्ने सरकारको लक्ष्य

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत् जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन्। उनले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन्। मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर

पाँच वर्षपछि मुलुकले वार्षिक दुई खर्बको बिजुली बेच्छ : घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।  शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले आन्तरिक...

नेपाल विद्युत बेचेर धनी हुनसक्ने

काठमाडौं, २५ भाद्र । नेपाल विद्युत निर्यात गरेर समृद्ध बन्नसक्ने सम्भावनाका ढोकाहरु खुल्न थालेका छन् । विद्युतमा आत्मनिर्भर भएको नेपालले निर्यात समेत गर्ने योजनाहरुलाई अगाडि बढाएको छ । तर, बजारको सुनिश्चितता चुनौती बनेको छ । नेपालले अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौताहरु गर्न थालेको छ । विशेष गरी भारतसँग त्यस्तो सम्झौताहरु भइरहेको छ । […]

विद्युत प्राधिकरणको नयाँ योजना : उज्यालो र सफाइ सहर अभियान

जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपाल बल्ल विद्युतमा आत्मनिर्भर हुने नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङको पुनःनियुक्तिसंगै नयाँ नयाँ योजनाहरु सार्वजनिक भएका छन् । यस क्रममा नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि …

नेपाललाई विद्युतबाट आत्मनिर्भर गराइ भारतमा विक्री गर्छौं : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणले मंगलबार ३६ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण क्षमता वृद्धि गरी विद्युतमा आत्मनिर्भर हुने पहिलो लक्ष्य रहेको बताएका छन् ।

नेपाललाई विद्युतबाट आत्मनिर्भर गराइ भारतमा विक्री गर्छौं : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणले मंगलबार ३६ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण क्षमता वृद्धि गरी विद्युतमा आत्मनिर्भर हुने पहिलो लक्ष्य रहेको बताएका छन् ।

विद्युतमा आत्मनिर्भर भई पेट्रोल आयात घटाउछौँ : मन्त्री पुन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाएर पेट्रोलियम पदार्थमा भइरहेको खर्च घटाउने बताएका छन्। नेपाल इन्जिनियरिङ एशोसिएसनको १५औँ राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउँदै...

डेढ वर्षभित्र विद्युतमा आत्मनिर्भर हुने प्राधिकरणको योजना पूरा होला ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८ सय मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।   प्राधिकरणले तयार पारेको कार्ययोजनाका...