विद्युतमा आत्मनिर्भर भई पेट्रोल आयात घटाउछौँ : मन्त्री पुन

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाएर पेट्रोलियम पदार्थमा भइरहेको खर्च घटाउने बताएका छन्। नेपाल इन्जिनियरिङ एशोसिएसनको १५औँ राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री पुनले पेट्रोलियम पदार्थ र विद्युत आयातको क्षेत्रमा राज्यले सवा खर्ब बराबरको आयात गरिरहेको बताउँदै...