नेपालका १० वटा मान्यता प्राप्त ट्रेड युनियनहरुको साझा संयन्त्र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष प्रेमलकुमार खनालले नेपाली श्रमिकको प्रतिनिधित्व गरेका छन् ।प्रतिनिधिको रुपमा खनालले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को ११०औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सम्बोधन गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व व्यापी रुपमा श्रमिकहरुको जीवन कष्टकर अवस्थामा रहेको बताए ।अस्थायी, करार, आउट सोर्सिङमा […]