पाँचौं श्रम संसद् र श्रमिकका सवाल

नेपाली श्रमिकको साझा संयन्त्र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)को पाँचौं श्रम संसद्को बैठक भर्खरै सम्पन्न भएको छ । संसद् बैठकले विगतमा समन्वय केन्द्रले गरेका कामको समीक्षा गर्नुका साथै श्रम आन्दोलनमा देखापरेका चुनौती’bout विवेचना गर्दै १९ बुँदे नीतिगत कार्यक्रम पारित गरी नयाँ नेतृत्व निर्माण गरेर श्रम संसद् सम्पन्न गरेको छ । श्रमिकका समस्या साझा प्रकृतिका […] The post पाँचौं श्रम संसद् र श्रमिकका सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तीनै तहको चुनावमा बहुमत ल्याउँछौँ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहका निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी  गरेका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आसन्न स्थानीय तह र संघीय संसद्  निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने बताएका हुन्। यसबाट आफूहरूले राष्ट्रको अभिभारा पूरा गर्ने उनको भनाइ छ। सन्देशमा  उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सु