पेट्रोल ढुवानी गर्ने ट्यांकरबाट लागुऔषध बरामद

हेटौंडा : पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट मकवानपुर प्रहरीले लागुऔषध बरामद गरेको छ।  भारतको रक्सौलबाट डिजेल लिएर काठमाडौंतर्फ जाँदै गरेको ना३ख ६४६६ नम्बरको ट्यांकरबाट प्रहरीले एक सय मिलिलिटर किनसिरेक्स नामक लागुऔषध १ सय ५५ वटा बोतल बरामद गरेको जनाएको छ।  बुधबार राति साढे ९ बजेको समयमा पू...