महिलाको साथबाट २३० बोतल अनरेस्क बरामद

हेटौंडा । प्रहरी चौकी हेटौंडा रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा–१५ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा एक महिलाको साथबाट लागुऔषध बरामद गरेको छ । बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. २८ प ७७२ नम्बर मोटरसाइकललाई मंगलबार दिउँसो करिब २ बजे चेक गर्ने क्रममा मोटरसाइकलचालक भागे पनि मोटरसाइकल पछाडि बसेकी बीरगञ्ज महानगरपालिका वडा–१७ बस्ने वर्ष ४५ […]

सम्बन्धित सामग्री

मतदातालाई बाँड्दै गरेको १२ कार्टुन रक्सी बरामद

कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो ।  लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।  निवर्तमान वडाअध्यक्ष तथा क्रि

रौतहटमा भारतीय ‘कोल्ड ड्रिंक्स’ सहित गाडी बरामद

रौतहटस्थित प्रहरी गस्तीटोलीले अवैध भारतीय ‘कोल्ड ड्रिंक्स’ बोकेको एउटा गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले  शुक्रबार साँझ चन्द्रपुर नगरपालिका–५ स्थित सडक खण्डमा रोकी राखेको ना ३ च ९६७७ नम्बरको बोलेरो पिकअप गाडी बरामद गरेको हो ।चेक जाँच गर्ने क्रममा गाडीमा अवैध ‘कोल्ड ड्रिंक्स’ को १२ सय ६० वटा माउन्टेन डिउको बोतल बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए । ७ लाख रुपैयाँ बराबरको ‘कोल्ड ड्रिंक्स’ र सर्लाही बागमत

रुद्राक्षलाई आकार दिने अवैध क्लिप बरामद

मोरङ – संखुवासभामा रुद्राक्ष तथा बालीमा प्रयोग गरिने अवैध औषधि र क्लिप प्रहरीले बरामद गरेको छ। संखुवासभाको खाँदबारीस्थित बसपार्क नजिकबाट प्रहरीले भन्सार छलेर भित्र्याइएको कृषिबालीमा प्रयोग हुने पीबीओजी ११६ प्याकेट, सिलिलंग २० बोतल, केएच२पीओ १५ प्याकेट, पानी तान्ने मेशिन १ थान बरामद गरिएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी प्रहरीले रुद्राक्षको दानालाई […]

लागूऔषधसहित २ जना पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।...

लागूऔषधसहित २ जना पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाइजाल्याब १२ एम्पुल, एभिल ६ बोतल बरामद गरेको प्रहरीले जनाएको छ।...

९७ बोतल लागुऔषध बरामद

दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको र चालक र पछाडी सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ।...

सुनसरीबाट ९७ बोतल लागुऔषध बरामद

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ । को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दुई वटा गिलेनमा […]

४८ बोतल लागुऔषध विनसाइरेक्ससहित मकवानपुरबाट एकजना पक्राउ

१५ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्ससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद […]

अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

सिमकोट – खार्पुनाथ गाउँपालिको केन्द्र याङ्चु बजारमा अवैध चिनीयाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरी चौरी याङ्चुका स्थानीयबाट पाएको सूचनाका आधारमा होटलको खानतलासी गर्दा उक्त मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार गाउँपालिका केन्द्र याङ्चु बजारमा सञ्चालनमा आएका चार वटा होटलमा प्रहरी खोजतलास गर्दा २१० बोतल अवैध चिनियाँ मदिरा बरामद गरेको छ। […]

झापामा सिक्किमे रक्सी बरामद

झापा : इलामको पशुपतिनगर नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको भारतीय ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरेको छ।इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार राति ११ बजे  मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेबाट बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले सवारीसाधन चेक जाँच गर्ने क्रममा मे १ ज ३३५१ नम्बरको गाडीबाट सिक्किम गोल्डेन ८४ बोतल र फायरबल रक्सी ११ बोतल गरी जम्मा ९५ बोतल रक्सी बरामद