२० दिन लामो अपरेशनबाट ५८ लाख बराबरको लागूऔषध बरामद, तरकारीको बोरामा भित्रिन्थ्यो काठमाडौं

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोले २२ जनालाई पक्राउ गरेको छ। २० दिन लामो अपरेशनबाट ब्युरोले लागुऔषध कारोबारमा संलग्न १८ पुरुष र चार महिलालाई पक्राउ गरेको ब्युरो प्रमुख विकाशराज खनालले जानकारी दिए। उनीहरुको साथबाट ४५९ ग्राम हेरोइन, डायलेक्स-डीसी (१०० एमएल) ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान बरामद…