प्रतिकेजी ५५० रुपैयाँ मूल्य निर्धारणखाद्य व्यवस्था तथा व्यापार कम्पनले सोमबारदेखि उपत्यकामा खसीबोका बिक्री ुरु गर्दैछ । दसैंलाई लक्षित गरी जथाभावी मूल्य निर्धारण रोक्नका लागि विभिन्न जिल्लाबाट ल्याइएका खसीबोकाको बिक्री खुला गरिएको हो । प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसीको मूल्य ५५० रुपैयाँ निर्धारण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।दसैंमा उपत्यकामा […]