एभरेस्ट प्रिमियर लिगः चितवन टाइगर्सलाई चौथो संस्करण

एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा चितवन टाइगर्स र पोखरा राइनोज तीन पटक आमनेसामने भए।

सम्बन्धित सामग्री

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

किंग्स इलेभेन काठमाडौंको खेलाडी र जर्सी सार्वजनिक

किंग्स इलेभेन काठमाडौंले एभरेष्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करण खेल्ने टोली र जर्सी सार्वजनिक गरेको हो। शुक्रबार एक कार्यक्रमकाबीच खेलाडी र जर्सी सार्वजनिक गरिएको हो। किग्स इलेभन काठमाडौँको टीममा चार विदेशी...

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

ईपीएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक

काठमाडौं । अर्को महिनादेखि सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)को देशभित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा असोज ९ देखि २३ गतेसम्म ईपीएलको चौथो संस्करण आयोजना हुँदै छ । ईपीएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौतापत्र आदानप्रदान गरेको छ । एडप्याडका सुरज […] The post ईपीएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

श्रीलंकाका क्रिकेटर दिनेश चन्डिमलले ईपीएल खेल्ने

२७ साउन, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले शरद भेषावकरको कप्तानीमा रहेको टिम भैरहवा ग्ल्याडिएटर्सबाट ईपीएल खेल्न लागेका हुन् । ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । भैरहवाले चन्डिमललाई आधिकारिक रुपमा अनुबन्ध गर्न बाँकी […]

सन्दीप काठमाडौं किंग्सको कप्तानमा नियुक्त

काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स एलेभेनको कप्तान बनेका छन् । आगामी सेप्टेम्बर २५ देखी अक्टोबर ९ सम्म राजधानीमा आयोजना हुने चौथो संस्करण एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा किङ्स एलेभेनले सन्दीपलाई नियुक्त गरेको हो । सन्दीपले तेस्रो संस्करण इपिएल ललितपुर पेटरियट्सबाट खेलेका थिए । सन्दीपको टोलीबाट पाकिस्तानी महान क्रिकेटर शाहिद अफ्रिदी पनि […]

एभरेस्ट प्रिमियर लिग क्रिकेट सेप्टेम्बर २५ देखि सुरु हुने

काठमाडौं- कोरोना महामारीका कारण रोकिएको एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने भएको छ। प्रतियोगिता अक्टोबर ९ तारिखसम्म हुने छ। ईपीएलको यो चौथो संस्करण हो।  यो प्रतियोगिता गत वर्ष नै आयोजना हुने कार्यक्रम थियो।