काठमाडौं । अर्को महिनादेखि सुरु हुने बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)को देशभित्र प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा असोज ९ देखि २३ गतेसम्म ईपीएलको चौथो संस्करण आयोजना हुँदै छ । ईपीएलको साझेदार एडप्याडले प्रसारण अधिकारमा हिमालय टेलिभिजनसहित अन्य प्रायोजकसँग शुक्रबार सम्झौतापत्र आदानप्रदान गरेको छ । एडप्याडका सुरज […]
The post ईपीएलको प्रायोजक र ब्रोडकास्ट पार्टनर सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.