श्रीलंकाका क्रिकेटर दिनेश चन्डिमलले ईपीएल खेल्ने

२७ साउन, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले शरद भेषावकरको कप्तानीमा रहेको टिम भैरहवा ग्ल्याडिएटर्सबाट ईपीएल खेल्न लागेका हुन् । ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । भैरहवाले चन्डिमललाई आधिकारिक रुपमा अनुबन्ध गर्न बाँकी […]

सम्बन्धित सामग्री

ईपीएल उद्घाटन खेल : तस्बिरमा हेरौं काठमाडौं र ललितपुरको भिडन्त

आजदेखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण अन्तर्गत प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट्बीच कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भीडन्त भैरहेको छ । पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदीले काठमाडौंको प्रतिनिधित्व गरिरहेका छन् ।

क्रिकेटर शाहिद अफ्रिदी नेपाल आइपुगे

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता खेल्न बिहीवार काठमाडौं आइपुगेका छन् । शनिवारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपीएल खेल्न पाकिस्तानका अलराउन्डर बिहीवार नेपाल आइपुगेका हुन् । बिहीवार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपीएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ...

ईपीएल खेल्न काठमाडौँ आइपुगे अफ्रिदी

काठमाडौँ– विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा सुरुआती दुई खेल मात्र खेल्ने पनि जानकारी दिए । अफ्रिदी ईपीएलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स—११ बाट खेल्नेछन् । किंग्सले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन […]

शाहिद अफ्रिदी काठमाडौंमा (तस्बिरसहित)

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किङ्ग्स ११ मा आवद्ध छन्। उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान...

मलेसियन खेलाडी भिरनदीपले चितवनबाट ईपीएल खेल्ने

१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]

इंग्ल्याण्डका एलेक्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

९ भदाै, काठमाडौं । इंग्लिस क्रिकेटर एलेक्स ब्लेकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट साविक विजेता ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने भएका छन् । ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै एलेक्सले ईपीएल जनाएको छ । देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्टबाट काउन्टी क्रिकेट खेल्ने गर्छन् । उनले ओभल इन्भिन्सिबल्सबाट दी हन्ड्रेड क्रिकेट खेलेका थिए । ईपीएलमा […]

इङ्लिस क्रिकेटर जेम्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं । इङ्लिस व्यावसायिक क्रिकेटर अलेक्जेन्डर जेम्स ब्लेकले ललितपुर प्याट्रिओट्सबाट आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । आगामी असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ संस्करणका लागि साविक विजेता ललितपुरले इङ्लिस बायाँ हाते ब्याट्सम्यान ब्लेकलाई अनुबन्ध गरेको हो । ईपीएलका प्रमुख कार्यकारी अधिकृत आमिर अख्तरले ब्लेक ईपीएलका लागि […]

अफगान क्रिकेटर शाहजादले चितवनबाट ईपीएल खेल्ने

६ भदौ, काठमाडौं । अफगाननिस्तानका  आक्रामक  ब्याट्सम्यान  मोहम्मद  शाहजादले  चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । यसअघि पनि उनी चितवनमा अनुबन्ध भएका थिए तर कोभिडका कारण २०२० मा ईपीएल हुन सकेन । चितवनले यस पटक शाहजादलाई निरन्तरता दिएको जनाएको छ । छक्का  प्रहार  गर्ने  छुट्टै  शैली  बनाएका  विकेटकिपर  ब्याट्सम्यान  शाहजाद  […]

नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा

पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह छाएको छ । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान अफ्रिदीको यो निर्णयले नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी निकै उत्साहित हुन पुगेका छन् । पछिल्लो समयमा क्रिकेट जगत्मा नेपालले पनि आफ्नो उल्लेख्य […] The post नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

वेष्ट इन्डिजका ड्वेन स्मिथले भैरहवाबाट ईपीएल खेल्ने

काठमाडौं । स्टार क्रिकेटर खेलाडी वेष्ट इन्डिजका ड्वेन स्मिथले एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।