३० साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गर्ने नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आगामी भदौ अन्तिम साता हुने भएको छ । आगामी २३ र २४ भदौमा चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना हुन लागेको परिसंघले सोमबार एक कार्यक्रममार्फत जानकारी गराएको छ । सम्मेलनको सहआयोजक लगानी बोर्डको कार्यालय र […]
बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा भएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरेको हो ।प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा […]
‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु भएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको पहिलो अडिसन समेत सम्पन्न भएको छ ।बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसनमा ४० प्रतियोगी छनौट भएका छन् । अडिसनमा एकसय बढी बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको अर्काे अडिसन छिट्टै आयोजना हुने आयोजकले जनाए
मोरङ – मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा बिहीबार च्यासल युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा पराजित गर्दै झापा धुलाबारीको रोलिङ फुटबल क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १ गोल भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट भएको थियो। यसअघि, खेलको १३औं […]
काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज सुरु हुँदैछ। भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउने छन्। 'विश्वका कथाहरुको उत्सव' भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको निफ पाँचदिनसम्म सञ्चालन हुने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए। रासस
काठमाडौं। ‘विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट जुममार्फत् शुरु भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उद्घाटन गरेका थिए। स्टोरी बैंकमार्फत् नेपाली चलचित्रलाई विश्वसामु लैजान आवश्यक गृहकार्यसमेत भइरहेको दाहालले बताए।
काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज सुरु हुँदैछ। भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाउने छन्। 'विश्वका कथाहरुको उत्सव' भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु भएको निफ पाँचदिनसम्म सञ्चालन हुने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए। रासस
प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेण्ट च्याप्टरको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण आयोजना गरेको छ ।पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा […]
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामी सेप्टेम्बर १७ देखि १९ सम्म हिमालयन ट्राभल मार्ट–२०२१ को चौथो संस्करण हुने भएको छ । कोभिड–१९पछिको नयाँ परिवेशमा शुक्रबार काठमाडौंमा सम्मपन्न ४४औं वार्षिक साधारणले आगामी सेप्टेम्बरमा हिमालय ट्राभल मार्टको चौथो संकरण गर्ने निर्णय गरेको हो ।हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजार गर्ने सो मार्टमा त्रेता बिक्रेता, अन्तर्राष्ट्रिय […]