कसले जिते, कसले हारे ?

अहिलेको स्थानीय निर्वाचन राजनीतिक व्यक्तित्वको परीक्षा पनि थियो जसले जिते शेरबहादुर देउवा ०७४ को स्थानीय निर्वाचनमा २६६ पालिकासहित दोस्रो हैसियतमा रहेको कांग्रेसलाई पहिलो बनाए । पाँचदलीय गठबन्धनप्रति सुरुदेखि नै प्रतिबद्ध बने । पार्टी पहिलो हुनुमा...

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशनमा पूर्वमाओवादी कसले जिते, कसले हारे ?

नेकपा विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी समूहका लागि आन्तरिक प्रतिस्पर्धा नयाँ अनुभव भएको छ ।

चुनावी मैदानमा रहेका यी अर्थमन्त्री : कसले जिते, कसले हारे ?

यतिखेर सबैको चासो निर्वाचन परिणाममा छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कुल १६५ सिट र प्रदेशसभातर्फ ३३० सिटको चुनावी प्रतिस्पर्धामा को कहाँबाट निर्वाचित हुँदैछ भन्नेमा सबैको चासो छ । पुराना राजनीतिक पार्टीहरुको प्रतिस्पर्धा त छँदैछ, नयाँशक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलताले संसदीय समीकरण रोचक बन्ने देखिएको छ । चुनावी मैदानमा वहालवाला अर्थमन्त्रीसहित केही पूर्व अर्थमन्त्री पनि उम्मेदवारका रुपमा प्रतिस्पर्धामा थिए । तीमध्ये केहीले निर्वाचन सहजै जितेका छन् भने

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

काठमाडौं । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री सहभागी भएका छन् । जसमध्ये कतिपयले हार व्यहोरका छन् भने अधिकांश मन्त्रीले भने जित निकालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमेत उम्मेदवार रहेको यस निर्वाचनमा राज्यमन्त्री उमेश श्रेष्ठ समेत उम्मेदवार थिए । जसमध्ये प्रधानमन्त्री देउवाले डडेलधुराबाट जित हासिल गरेका छन् । भने, राज्यमन्त्री श्रेष्ठ […] The post देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?

काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानहरूमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ ।  विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न थरीका उम्मेदवारले यस निर्वाचनमा भाग लिएका छन् । यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरूको ...

बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?

आम निर्वाचन २०७९ मा नेपाल सरकारका प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मले उम्मेदवारी दिएका थिए । जसमध्ये कतिपय मन्त्री उम्मेदवार रहेका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ भने कतिपय क्षेत्रको मतगणना जारी छ ।

बागलुङकाे प्रदेशसभामा कसले जिते-कसले हारे ?

ढोरपाटन- बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरेका हुन् । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरे ।          ...

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे?

काठमाडौं, जेठ ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् । निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा […]

कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको पालिका र वडामा कसले जिते कसले हारे ?

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना प्रक्रिया चलिरहेको छ । यतिबेलासम्म कर्णालीका झण्डै ६० भन्दा बढी पालिकाको नतिजा पनि आइसकेको छ । जसका नेपाली काँग्रेस सबैभन्दा पहिलो, दोस्रो माओवादी र तेस्रोमा एमालेले स्थान लिएका छन् । रातोपाटीले कर्णालीका सभामुख, उपसभामुख, मुख्यमन्त्री देखि मन्त्रीहरुको गृहपालिका र गृह वडामा कसले जिते कसले हारे भन्ने विश्लेषण गरेको छ । यस्तो छ अवस्था सभामुख राजबहादुर शाही (एमाले)एमालेका भन्द्र र सालिन नेताको छवि बनाएका कर्णालीका सभामुख राजबहादुर शाहीको गृह पा

निरीह–अफगान

हुर्रिँदै आए वैरी अचानक, हुरी झैँ तालिबानसकेन गर्न प्रतिकार अन्त्यमा, हारे अफगान !राष्ट्रको अध्यक्ष नै भइदिए, देशबाट फरारजनताहरु अब कहाँ गई, गरून् हारगुहार ?बाँच्ने जिजीविषाले विमानभित्र, भीड गर्दै पसेधक्कमधक्कामा बिचरा कोही, विमानबाटै खसे !मरिने निरिह जनता नै हुन्, विचराको के दोष ?अहंको मादले मन भाँडिँदा, हुन्छ कसको होश ?सुनिन्छ नेपालीहरु पनि धेरै, फसेका छन् त्यहाँ,समाचार सुनेर गाउँघरमा, रुवाबासी यहाँ !युद्ध कत्ति पनि हैन है राम्रो, कसले बुझिदिने ?हतियार मतियार दुवै आफै, कस्ले सुनिदिने ?महाराजग

यी १२ पूर्व तथा बहालवाला उपप्रधानमन्त्री: कसले जिते, कसले हारे?

काठमाडौंः दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उपप्रधानमन्त्री भइसकेका केही उम्मेदवारले पराजय भोग्नुपर्‍यो भने केही विजयी भए। उपप्रधानमन्त्री भइसकेकामध्ये सात जनाले हार व्यहोर्नुपर्‍यो। पाँच जना मात्र चुनावमा विजयी भए। दुई जना पूर्व उपप्रधानमन्त्री भने समानुपातिक निर्वाचन प्रणालीमा भा...