शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे?

काठमाडौं, जेठ ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् । निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा […]

सम्बन्धित सामग्री

रामचन्द्र पौडेलले समानुपातिकको सूचीबाट किन हटाए छोरीको नाम?

नेपाली कांग्रेसको समानुपातिकको सूचीमा पार्टीका शीर्ष नेता र आफन्त मात्रै परेको भनेर आलोचना हुनु थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाएका छन् । संज्ञाको नाम ...

टिकट वितरणका मापदण्ड

मतदातालाई लाग्छ, मेरो प्रतिनिधि इमानदार होस् । दङ्गा फसादी नहोस् । भ्रष्टाचारी नहोस् । चोरी चकारीवाला नहोस् । झुटो नबोलोस् । मतदातालाई माया गरोस् । सुखदुःखमा साथ देओस् । मतदाताको सहारा बनोस् । विकासका काममा निष्पक्ष भएर योजना छनोट गरोस् । न्याय दिन सक्ने क्षमतावान् होस्। प्राथमिक स्कुलमा पढ्दा कलम, कापी पनि नचोरेको होस्। गर्वका साथ अमुक हाम्रो नेता हो भनेर छाती फुलाउन सकियोस्। निर्वाचन प्रक्रियासँगै काठमाडौँमा शीर्ष नेताको डेरा वा घरमा टिकट माग्नेको भीड लागेको छ । सोर्सफोर्स र नातागोताको चलखेल बढेको छ रे ! प्रत्येक उम्मेदवारका चेला, आफन्त लबिङ गर्न काठमाडौँ भित्रिएका छन् ।

किन पराजित भए शीर्ष नेताका आफन्त ?

सुर्खेत– नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहको गृहपालिका दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमाले पराजित हुनुप¥यो । कार्यकर्ताको चरम असन्तुष्टिका बीच अध्यक्ष शाहले आफनी श्रीमती लक्ष्मीदेवीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिलाएका थिए ।  पार्टीका सिनियर नेताहरु आंकाक्षी भएपनि उनले आफ्नो श्रीमतीलाई टि...

कर्णालीमा नेताका आफन्त पराजित

६ जेठ, सुर्खेत । स्थानीय तह निर्वाचनमा कर्णालीका शीर्ष नेताहरूका पालिकामा आफ्नै राजनीतिक दलको मत कमजोर देखिएको छ । पूर्वमन्त्रीका श्रीमानदेखि पार्टीका प्रदेश अध्यक्षका श्रीमतीसम्म चुनावमा पराजित भए । केन्द्रीय स्तरका प्रभावशाली नेताहरुको पालिकामा पनि नेताका निकट मानिने उम्मेदवार पराजित भएका छन् । माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहनगर रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा […]

स्थानीय तह निर्वाचन २०७९: नेताले रोजे आफन्त, कार्यकर्ता बने बागी

राजनीतिमा वर्षौंदेखि काम गरेका योग्य कार्यकर्तालाई पाखा लगाउँदै शक्तिशाली नेताका परिवारकै सदस्य र आफन्तले ठूलो संख्यामा टिकट पाएका छन् । गठबन्धनका पाँच दलमध्ये तीन दलका शीर्ष नेताका परिवारका सदस्यले दुई महानगरपालिकामा प्रमुख र एक महानगरपालिकामा उपप्रमुखको टिकट पाएका छन् । त्यस्तै प्रतिपक्षी एमालेमा पनि पहुँचवालाले टिकट पाएको भन्दै केही नेता–कार्यकर्ता विद्रोही बनेका छन् ।

कांग्रेस नेताहरुका आफन्त को को भए महाधिवेशन प्रतिनिधि ?

अहिले धमाधम जिल्ला अधिवशन भइरहेको छ । यसबाट महाधिवेशन प्रतिनिधि छान्ने क्रम पनि जारी रहेको छ । महाधिवेशन प्रतिनिधि छान्ने क्रममा शीर्ष नेताहरुका आफन्त पनि महाधिवेशन प्रतिनिधि भएका छन् ।