काठमाडौं- आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानहरूमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ ।
विभिन्न राजनीतिक दलका तर्फबाट विभिन्न थरीका उम्मेदवारले यस निर्वाचनमा भाग लिएका छन् । यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरूको ...