निरीह–अफगान

हुर्रिँदै आए वैरी अचानक, हुरी झैँ तालिबानसकेन गर्न प्रतिकार अन्त्यमा, हारे अफगान !राष्ट्रको अध्यक्ष नै भइदिए, देशबाट फरारजनताहरु अब कहाँ गई, गरून् हारगुहार ?बाँच्ने जिजीविषाले विमानभित्र, भीड गर्दै पसेधक्कमधक्कामा बिचरा कोही, विमानबाटै खसे !मरिने निरिह जनता नै हुन्, विचराको के दोष ?अहंको मादले मन भाँडिँदा, हुन्छ कसको होश ?सुनिन्छ नेपालीहरु पनि धेरै, फसेका छन् त्यहाँ,समाचार सुनेर गाउँघरमा, रुवाबासी यहाँ !युद्ध कत्ति पनि हैन है राम्रो, कसले बुझिदिने ?हतियार मतियार दुवै आफै, कस्ले सुनिदिने ?महाराजग