धुर्कोटका घरमा राजनीतिक दलका झण्डा नराख्ने दलहरुबीच सहमति
गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलहरुको सहमतिमा घरहरुमा झण्डा नराख्ने सहमति भएको छ । यहाँका राजनीतिक दलहरुको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
२१ वैशाख, गुल्मी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा कुनै पनि राजनीतिक दलहरूले घरमा झण्डा नराख्ने सहमति भएको छ । निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्नको लागि राजनीतिक दलले घरमा कुनै पार्टीका झण्डा नराख्ने सहमति गरेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले […]
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकामा सबै राजनीतिक दलहरूले घरहरूमा झण्डा नराख्ने सहमति गरेका छन्।यहाँका राजनीतिक दलहरूको सहमतिमा घरघरमा राजनीतिक झण्डा नराख्ने सहमति भएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य कृष्ण घिमिरेले जानकारी गराए।निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न यहाँका राजनीतिक दलहरूले घरमा कुनै पार्टीका झण्डा नराख्ने गरी राजनीतिक दलहरूबीच सहमति भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्।नेपाली कांग्रेसका नेता रवीन्द्र घिमिरे र नेकपा माओवादी केन्द्रका राजन घिमिरेले पनि झण्डा नराख्ने&n
गुल्मीमा सबै राजनीतिक दलहरूको सहमतिमा झण्डा नराखिने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिकामा राजनीतिक दलहरूको सहमतिमा झन्डा नराखिने भएको हो । घरघरमा राजनीतिक झन्डा नराख्ने सहमति भएको नेकपा एमालेका कृष्ण घिमिरेले जानकारी दिए । “निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्नको लागि हामीले निर्णय गरेर घरमा कुनै पार्टीका झण्डा नराख्ने भएका हौं ।” एमाले नेता घिमिरे भने, […]
स्थानीय तहको निर्वाचनमा गुल्मीको धुर्कोट गाउँपालिकाका राजनैतिक दलहरुले कसैको घरमा पनि पार्टीको झण्डा नराख्ने प्रतिबद्धता जनाएका छन् । पालिकाको निर्वाचन अधिकृत मुना पौड्यालका अनुसार दलहरुबीच यस्तो सहमति भएको हो । पौड्यालले यो एकदमै फरक र सकरात्मक पक्ष भएको बताइन् । दलहरुले पार्टीका झण्डाहरू सार्वजनिक कार्यक्रम र गाडीमा भने राख्ने छन् ।