प्रदेश २ का कानुन मन्त्री यादव अाक्राेशित, प्रत्येक कार्यालयमा ताला लगाउँदै हिँडे

जनकपुरधाम । प्रदेश सरकारको निर्णय अटेरी गरेको भन्दै प्रदेश नं.२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।    प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते ...

सम्बन्धित सामग्री

ओलीले आफ्नो कार्याकाल उखान टुक्कामै बिताए : कानुनमन्त्री यादव

बारा । प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफनो कार्यकाल उखान टुक्कामै बिताएको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा पार्टी प्रवेश कार्यक्रममा मन्त्री यावदले पूर्व प्रधानमन्त्री ओलीले आफनो कार्यकाल उखान टुक्का मै बिताएको आरोप लगाएका हुन् । ‘घरघरमा ग्यास पाईप, पानी जहाज जस्ता कुरा गरेरै […] The post ओलीले आफ्नो कार्याकाल उखान टुक्कामै बिताए : कानुनमन्त्री यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उखान टुक्कैमा जनताको मतको कदर भएनः कानुन मन्त्री यादव

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकाल उखान टुक्कैमा लागेर जनताको मत कदर नगरेको प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले बताएका छन्।...

प्रदेश २ मा काँग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय, आजै शपथ

प्रदेश नम्बर २ को सरकारले मन्त्रिमण्डल विस्तार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार आजै साझ शपथग्रहण हुने भएको हो । मुख्यमन्त्री लालबाबु राउतले आजै काँग्रेससँगै माओवादी केन्द्रलाई पनि सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हु्न् ।  काँग्रेसलाई ३ वटा मन्त्रालय र माओवादीलाई पनि २ वटा मन्त्रालय दिने सहमति भएको छ ।  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए अनुसार रामसरोज यादवको न

प्रदेश २ : पाँचाैं अधिवेशन अन्त्य, जेठ २४ मा बजेट अधिवेशन सिफारिस

जनकपुरधाम : प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै यही जेष्ठ २४ गते को लाग बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि सुरु भएको थियो। पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुई वटा बैठक मात्रै बसेपछि तेस्रो बैठक व

प्रदेश २ का आठ सय पत्रकारलाई स्वास्थ्य सामग्रीको प्याकेज सहयोग

जनकपुरधाम :  प्रदेश २ का  ८ जिल्लाका  पत्रकारहरूलाई प्रदेश सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ। सहयोग गरिएको सुरक्षा सामग्रीमा  सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुई वटा बोतल, ग्लभ्स २ वटा र फेससिल्ड २ वटा पाउने गरी महासंघका सदस्य रहेको ८ सय पत्रकारलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले

प्रदेश २ मा राम नवमीको सार्वजनिक विदा

हिन्दुहरुको पर्व राम नवमीको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी सार्वजनिक ...

प्रदेश २ मा मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप

प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् ।

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए। कानुन मन्त्री यादवपछि प्रदेशिक…

‘हात खुट्टा बाँधर राखेपछि महिलाले कसरी प्रतिस्पर्धा गर्छ ?’

२०, पुस, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पछाडि पारिएका प्रदेशका महिलालाई अगाडि नल्याएसम्म समृद्धि आउन नसक्ने बताएका छन् । मन्त्रालयद्वारा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आयोजना गरिएको दुर्व्यसनमुक्त युवा र सुरक्षित बेटी अभियान कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै प्रदेशमा महिलालाई बढी विभेदमा पारिएको बताए । महिलालाई अगाडि नल्याउँदा […]

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना पुष्टि

२२ साउन, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका चालक, …