२०, पुस, जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पछाडि पारिएका प्रदेशका महिलालाई अगाडि नल्याएसम्म समृद्धि आउन नसक्ने बताएका छन् । मन्त्रालयद्वारा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आयोजना गरिएको दुर्व्यसनमुक्त युवा र सुरक्षित बेटी अभियान कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै प्रदेशमा महिलालाई बढी विभेदमा पारिएको बताए । महिलालाई अगाडि नल्याउँदा […]