जनकपुरधाम : प्रदेश २ का ८ जिल्लाका पत्रकारहरूलाई प्रदेश सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ। सहयोग गरिएको सुरक्षा सामग्रीमा सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर सय एमएलको दुई वटा बोतल, ग्लभ्स २ वटा र फेससिल्ड २ वटा पाउने गरी महासंघका सदस्य रहेको ८ सय पत्रकारलाई प्रदेश २ सरकारले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो।नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राजेश कर्णलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले