प्रदेश २ : पाँचाैं अधिवेशन अन्त्य, जेठ २४ मा बजेट अधिवेशन सिफारिस

जनकपुरधाम : प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ।आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै यही जेष्ठ २४ गते को लाग बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि सुरु भएको थियो। पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुई वटा बैठक मात्रै बसेपछि तेस्रो बैठक व

सम्बन्धित सामग्री

प्रदेश २ सरकारद्वारा बजेट अधिवेशन आह्वानका लागि सिफारिस

धनुषा। प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते बजेट आह्वानका लागि सिफारिस गरेको हो। बैठकले चालु हिउँदे अधिवेशनको अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न सिफारिस

प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो । बजेट अधिवेशन आह्वानका लागि  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्