अयोध्याको श्रीराम मन्दिरलाई पहिलो दिन ३.१७ करोड भारु चन्दा प्राप्त

अयोध्याको श्रीराम मन्दिरमा दोस्रो दिन पनि ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । बुधबार श्रीराम मन्दिरमा दर्शनका लागि साढे दुई लाखभन्दा बढी श्रद्धालु पुगेका थिए । पहिलो दिन २३ जनवरीमा पहिलो पटक सर्वसाधारणका लागि यो मन्दिर खोल्दा यहाँ तीन करोड १७ लाख रुपैयाँ चन्दा आएको थियो । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका ट्रस्टी अनिल मिश्रले […]

सम्बन्धित सामग्री

‘उचाइँ’ ले छैटौं दिन कमायो १.६६ करोड, हालसम्म १५.५० करोड भारु संकलन

अमिताभ बच्चन–अनुपम खेर अभिनित फिल्म ‘उचाइँ’ ले दर्शकलाई सिनेमाघरतिर तानिरहेको छ । मित्रता र ‘कहिल्यै हार नमान्ने’ मनोवृत्तिमा आधारित सूरज बडजात्याको निर्देशनमा बनेको चलचित्रले दर्शकसँग भावनात्मक सम्बन्ध कायम गर्न सफल भएको छ । छैटौं दिन, यसले १.६६ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ, यो सँगै कुल १५.५० करोड रुपैयाँमा पुगेको छ । प्रारम्भिक अनुमान […]

‘ब्रह्मास्त्र’ ले प्रदर्शनको सात दिनमै कमायो ३०० करोड भारु

रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले प्रदर्शनमा आएको एक सातामा ३०० करोड भारु कमाई गरेको छ । यसमा भारतमा मात्र १६९ करोड भारु कमाई भएको हो ।    यो फिल्म ‘३०० करोड क्लब’ मा प्रवेश गर्ने आलियाको पहिलो र रणवीरको तेस्रो फिल्म हो ।कमाइमा आइरहेको गिरावट ‘ब्रह्मास्त्र’ले रिलिजको सातौं दिन भारतका सबै भाषामा १० करोड भारु कमाउँदा हिन्दी संस्करणबाट ९ करोड भारु कमाई भयो । विश्वभरको बक्स अफिसमा भने फिल्मले १५ करोड भारु व्यापार गरेको छ । योसँगै

बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमै कमायो १६० करोड भारु

रणवीर कपुर र आलिया भट्टको प्रमुख अभिनय रहेको हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा पहिलो दिनदेखि नै कमाइको हिसाबले कीर्तिमान बनाएको छ । शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिन विश्वभर ७५ करोड भारु कमाएको फिल्मका निर्माता करण जोहरले बताए । दोस्रो दिन अर्थात शनिबार फिल्मको व्यापार पहिलो दिनभन्दा बढी अर्थात ८५ करोड भारुको गरेको बताइएको छ । योसँगै फिल्मले दुई दिनमै १६० करोड कमाई गरेको छ भने फिल्म कोरोना महामारी शुरु भएपछि पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म पनि

‘ब्रह्मास्त्र’ले दुई दिनमै विश्वभरबाट कमायो १६० करोड भारु, नेपालमा दुई करोड

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ले भारत र विश्वभर उछाल ओपनिङ गरेको छ । फिल्मले भारतमा दुई दिनमै ९३ करोड भारु कमाएको छ भने सोही अवधिमा विश्वभर १६० करोड कलेक्सन गरेको छ । शुक्रबार भारतमा ३७ करोड ओपनिङ गरेको फिल्मले शनिबार ४२ करोड कमाएको थियो । कमाइमा दोस्रो दिन […]

ठूला दरका भारु नोट नेपालमा चल्न दिन व्यवसायीको माग

११ चैत, काठमाडौं । उद्योगी व्यवसायीहरुले ठूला दरका भारु नोट नेपालमा चल्न दिन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको अर्थसमितिमा बजेटका लागि सुझाव दिन गएका उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन् । कालो धन नियन्त्रणका लागि भन्दै भारतीय रिजर्ब बैंक (आरबीआई) ले भारु ५०० र १००० को नोटमा प्रतिबन्ध लगाएको थियो । नोटबन्दीपछि भारतले पुनः […]

बिनाकसुर ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

भारतको कलकत्तास्थित उच्च अदालतले भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना ( दिपक जोशी ) लाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।  उच्च अदालतले मंसिर २१ गते (७ डिसेम्बर) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा क्षतिपूर्ति जम्मा गर्न आदेश दि

दुर्गाप्रसादलाई भारु ५ लाख क्षतिपूर्ति दिन उच्च अदालतको आदेश

काठमाडौँ । भारतको जेलमा विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख रुपैयाँ जम्मा […]

दुर्गाप्रसादलाई भारु ५ लाख क्षतिपूर्ति दिन आदेश

२३ मंसिर, काठमाडौं । भारतको जेलमा विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात नेपाली आठ लाख […]

दोस्रो दिन पनि सूर्यवंशी बक्स अफिसमा भारी

अक्षय कुमारको मुख्य भूमिका रहेको ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको छ । पहिलो दिन धमाकेदार ओपनिङ गरेको रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ । रिलिजको पहिलो दिन सूर्यवंशीले २६.२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ । चलचित्रलाई लिएर अझै क्रेज कायम रहेको छ । मुम्बईदेखि साना सहरमा चलचित्रको राम्रै क्रेज देखिएको छ ।अक्षय र कटरिना कैफको यो चलचित्रले  विदेशमा पनि राम्रै