११ चैत, काठमाडौं । उद्योगी व्यवसायीहरुले ठूला दरका भारु नोट नेपालमा चल्न दिन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको अर्थसमितिमा बजेटका लागि सुझाव दिन गएका उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन् । कालो धन नियन्त्रणका लागि भन्दै भारतीय रिजर्ब बैंक (आरबीआई) ले भारु ५०० र १००० को नोटमा प्रतिबन्ध लगाएको थियो । नोटबन्दीपछि भारतले पुनः […]