आँखाको दृष्टि नै भएन भने के होला ? यसको जवाफले हामीलाई झस्काउँछ । हुन त दृष्टिविहीन भएर पनि कतिले जीवनयापन गरिरहेका छन् । तर दृष्टि हुँदा र नहुँदाको अन्तर सामान्य छैन । कतिपय जन्मजात नै दृष्टिविहीन हुन्छन् भने कतिपयको पछि दृष्टि गुमेको हुन सक्छ । आखिर के कारणले हामी आफ्नो दृष्टि गुमाउन सक्छौं त ? […]