‘अन्त्यहीन परिधि’ र ‘दृष्टि’ लघुकथासंग्रह लोकार्पण

हाम्रो लघुकथा केन्द्र, नेपालले इन्दिरा चापागाईंको ‘अन्त्यहीन परिधि’ र रुद्र अधिकारी ‘निदोर्षी’को ‘दृष्टि’ लघुकथासङ्ग्रह लोकार्पण गरेको छ।...