इस्तियाकका ‘दश दृष्टि’ सार्वजनिक

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ काउम्मेदवार मो. इस्तियाक राईले ‘दश दृष्टि’ सार्वजनिक गरेका छन्। उम्मेदवार राईले दश बुँदामा आफ्नो दृष्टि सार्वजनिक गरेका हुन्। प्रदेशका दुई उम्मेदवारलाई दायाँ र बायाँ राखेर सार्वजनिक गरिएको दश दृष्टिअन्तर्गत स्वस्थजीवन, देशकै धनमा पाँच वर्षभित्र कम्तीमा पाँच वटा नमुना स्वास्थ्य संस्था बनाउने, नशाजन्य तथा मुटु, फोक्सोलगायत दीर्घ र जटिल रोगका […]