मन्त्रिपरिषद् पुर्नगठनले बजेट कार्यान्वयनमा धक्का

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा नयाँ मन्त्रीको लस्कर लगाएसँगै अहिलेसम्मकै ठूलो अंकको बजेट कार्यान्वयन नहुने निश्चितप्राय देखिएको छ ।आफू नेतृत्वको सरकारमा कति समय बस्ने भन्ने अनिश्चियका बीच प्रम ओलीले एकाएक मन्त्रिपरिषद्को पुर्नगठन गरिदिए । अर्कोपटक कुनै मन्त्री थप्न र कार्यजिम्मेवारी प्रदान गर्नुअघि प्रम ओलीले वर्तमान सरकारको नेतृत्वका कालमा १८औं पटक मन्त्रिपरिषद् पुर्नगठन गर्दा कमजोर मन्त्रीको […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर सत्ता गठबन्धनको बैठक सम्पन्न, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिने, आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहमन्त्री खाणको आपत्ति, वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने, संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि , बाजुरामा भूकम्पको अर्को धक्का महसुसलगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य […]

चुनावले बजेट कार्यान्वयनमा धक्का

यसै पनि मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछिका पछिल्ला पाँच वर्षमा बजेट कार्यान्वयन निराशाजनक छ । त्यसमाथि चालू आर्थिक वर्षमा चुनाव पनि परेका कारण सरकारको ध्यान बजेट खर्च गर्ने तथा विकास गर्नेभन्दा अनुत्पादक क्षेत्रमा तथा चुनावी रणनीतिअन्तर्गतमात्र बजेट खर्च गर्ने प्रवृत्तिका कारण बजेट खर्चमा कसैको चासो छैन । खर्चमा मात्र नभएर सरकारलाई राजस्व उठाउन पनि हम्मे […]

बजेटभन्दा झण्डै ३ खर्ब बढीको आयात, पेट्रोलियमपछि खाने तेल र सुनले ढुकुटीमा धक्का

गत आर्थिक वर्षमा देशको वार्षिक बजेटभन्दा बढीको आयात भएको छ । गत आर्थिक वर्षको संघीय सरकारको बजेटभन्दा झण्डै २ खर्ब ८७ अर्ब रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको हो । सरकारले गत आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अनुसार गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सरकारको कुल बजेटभन्दा २ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको हो ।गत आर्थिक वर्षक

जनार्दन शर्मालाई महासचिवको दाबीमा धक्का

काठमाडौं, असार २३ । नेकपा (माओवादी केन्द्र)मा पदाधिकारी चयन प्रक्रिया अघि बढिरहेका बेला पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिव पदका एक मुख्य दाबेदार जनार्दन शर्मा विवादमा तानिएका छन्। पार्टीभित्र महासचिव पदमा शर्मा र वर्षमान पुनः मुख्य दाबेदार भए पनि बजेट निर्माण प्रक्रियामा त्रुटि गरेको भन्दै शर्मामाथि संसदीय छानबिन सुरु भएपछि उनको दाबी कमजोर भएको हो। पार्टीको […]

वित्तीय उत्तरदायित्व ऐन अलपत्र, बजेट कार्यान्वयनमै धक्का !

बजेट कार्यान्वयनमा र वित्तीय अनुशासन कायम गराउने मुख्य उद्देश्यसाथ २०७६ सालमा ल्याइएको आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र सो को नियमावली, २०७७ लाई संघीयदेखि स्थानीय सरकारसम्मले अलपत्र पारेका छन् । संघीय सञ्चित र अन्य सरकारी कोष सञ्चालन÷व्यवस्थापनदेखि बजेट तर्जुमा, निकासा र खर्च लगायत व्यवस्थित गर्न ऐन संसद्ले सो ऐन बनाएको थियो । संघीय वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार, पारदर्शी, नतिजामूलक तथा उत्तरदायी बनाउने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने संघ, प्रदेश तथा स्थानीय तहको

प्रदेश १ : सरकारलाई नेपाल समूहको साथ, विपक्षीको चाहनामा धक्का लाग्ने

एमालेको केन्द्रमा विवाद समाधानका लागि प्रयास भइरहेकाले हाललाई माधव नेपाल समूहले सरकारलाई नै साथ दिने भएपछि बजेट असफल बनाउने विपक्षीको चाहनामा धक्का लाग्ने भएको हो ।

नयाँ वर्षमा नयाँ कार्यक्रम : प्रदेश र स्थानीय तह जोड्ने सडक

विश्वव्यापी फैलिएको कोराना भाइरसले गत आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको बजेट कार्यान्वयनमा धक्का लाग्यो । बजेट कार्यान्वयनको ‘पिक आवर’ मानिने चैत, वैशाख, जेठ र मध्य असारसम्म कोभिड–१९ ले प्रभाव पा-यो । जसले गर्दा पुँजीगत खर्च अपेक्षित बन्न सकेन । गत आवको अन्तिम चौमासिक समयमा जस्तै चालू आवको अन्तिम चौमासिकमा आएर कोभिड–१९ को असर बढी देखिन […]