काठमाडौं, असार २३ । नेकपा (माओवादी केन्द्र)मा पदाधिकारी चयन प्रक्रिया अघि बढिरहेका बेला पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिव पदका एक मुख्य दाबेदार जनार्दन शर्मा विवादमा तानिएका छन्। पार्टीभित्र महासचिव पदमा शर्मा र वर्षमान पुनः मुख्य दाबेदार भए पनि बजेट निर्माण प्रक्रियामा त्रुटि गरेको भन्दै शर्मामाथि संसदीय छानबिन सुरु भएपछि उनको दाबी कमजोर भएको हो। पार्टीको […]