गत आर्थिक वर्षमा देशको वार्षिक बजेटभन्दा बढीको आयात भएको छ । गत आर्थिक वर्षको संघीय सरकारको बजेटभन्दा झण्डै २ खर्ब ८७ अर्ब रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको हो । सरकारले गत आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अनुसार गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सरकारको कुल बजेटभन्दा २ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको हो ।गत आर्थिक वर्षक