बिपी प्रतिष्ठानमा बेथिति : पदाधिकारी बर्खास्त गर्न सिफारिस भएको प्रतिवेदन अझै गोप्य

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस भएको स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन प्रतिवेदन सरकारले अझै गोप्य राखेको छ । विभिन्न समिति गठन गरेर छानबिन गरे पनि प्रतिवेदन गोप्य...

सम्बन्धित सामग्री

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौँ, १७ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई […]

बालकुमारी घटना: आयोगको प्रतिवेदन अध्ययन र सिफारिस गर्ने जिम्मा दुई मन्त्रीलाई

सरकारले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मेवारी दिएको छ ।

महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन

काठमाडौँ – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन सिफारिस सहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ । शनिबार सभामुख सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामा कार्यक्षमता अभाव देखिएको, संसदीय सुनुवाइ समितिमा गरेको प्रतिबद्धताअनुसार जिम्मेवारी पूरा गर्न नसकेकोसहित ९ बुँदा उल्लेख गरिएको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले महाभियोगको […]

आज महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने भएको छ । सिंहदरबारस्थित शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरू साधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिएको र आज प्रतिवेदन बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। संसद् आज राति १२ बजे सकिने […]

महाअभियोग सिफारिस समितिले आज प्रतिवेदन बुझाउने

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिएर तयार पारिएको प्रतिवेदन आज बुझाउने भएको छ। सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले पहिलाकै प्रश्नमा केही अस्पष्ट विषयहरु सोधेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरेको हो। प्रतिवेदन शनिबार बुझाउने तयारी भएको सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए। संसद् आगामी असोज १ गते राति […]

प्रतिवेदन बुझाउने कि नबुझाउने विवादमा अल्झियो महाअभियोग सिफारिस समिति

३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबारे प्रतिवेदन बुझाउने कि नबुझाउने भन्नेमा महाअभियोग सिफारिस समितिमा सदस्यहरु विभाजित भएका छन् । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भोलि संसदको कार्यालय सकिनुअघि नै प्रतिवेदन तयार पारेर सभामुखलाई बुझाउन चाहेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले भने अध्ययन नै पूरा नभएको बताएका छन् । […]

असोज ३१ भित्रै महाभियोग सिफारिस समितिको प्रतिवेदन बुझाउँछौंः मीन विश्वकर्मा

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका सांसद एवं नेता मीन विश्वकर्मा महाभियोग सिफारिस समितिको प्रतिवेदन तीन दिनभित्र संसद्मा दर्ता गरिने बताएका छन् । “महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सक्यो । अभियुक्तले खोलेका, पोलेका व्यक्तिलाई बोलाउँछौं । कागजातका बारेमा भोलि बुझ्छौं । समितिले पाएको जिम्मेवारी टुंग्याएर तीन दिनभित्र संसद्मा प्रतिवेदन बुझाउँछौं,” नेपाली रेडियो […]

महाअभियोग सिफारिस समितिले भदौ मसान्तमा प्रतिवेदन बुझाउने

काठमाडौँ । महाअभियोग सिफारिस समितिले भदौ मसान्त भित्रै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ।  समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले मसान्त भित्रै प्रतिवेदन पेस गर्ने गरी तयारी भइरहेको बताएका हुन्। तर नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले भने महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन गर्न समितिलाई समय अभाव […]

महाअभियोग सिफारिस समितिको प्रतिवेदन किन लुकाइयो ?

महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरुले सो सम्बन्धी प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ । सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोगबारे समय छोटो भएको हुनाले सो सम्बन्धी विषयमा जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राख्नुभएको हो । कानुन, न्याय तथा मानव अधिकार …