महाअभियोग सिफारिस समितिको प्रतिवेदन किन लुकाइयो ?

महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरुले सो सम्बन्धी प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ । सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध संसदमा दर्ता भएको महाभियोगबारे समय छोटो भएको हुनाले सो सम्बन्धी विषयमा जतिसक्दो छिटो काम अघि बढाउनुपर्ने धारणा राख्नुभएको हो । कानुन, न्याय तथा मानव अधिकार …

सम्बन्धित सामग्री

महाअभियोग सिफारिस समिति बैठक जारी

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीबार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरुलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरु चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य […]

महाअभियोग सिफारिस समिति बैठक सुरु

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध छानबिन गर्ने क्रममा समितिले बिहीबार सोधपुछका लागि बरिष्ठ अधिवक्तालाई बोलाएको छ । राणाले आफूमाथि लागेको आरोपको जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ताहरू मध्ये केहीले न्यायाधीश माग गरेको र केहीले मुद्दामा सहयोग मागेको बताउनुभएको थियो । समितिले सर्वोच्च अदालतका न्यायाधीश र […]

आन्तरिक छलफलमा जुट्यो महाअभियोग सिफारिस समिति

२८ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ । निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो । जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ । बयानको काम सकिने […]

अघि बढ्यो महाअभियोग प्रस्ताव

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा अध्ययन गर्न महाअभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।समितिमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् । समितिमा सांसदहरु विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा […]

११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको छ ।

महाअभियोग सिफारिस समिति गठन, एमालेका सांसद पनि समेटिए !

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ ।प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारकाे बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि चार जना सांसद रहेका छन् ।समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट , रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्वाहाम्फे रहेका छन् । ...

संसदद्वारा महाअभियोग सिफारिस समिति गठन

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन गरेको हो । समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु […]

महाअभियोग सिफारिस समिति गठन, संसद घेराउ गरिरहेको एमालेका चार सांसद पनि समितिमा

काठमाडौँ – संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ। आइतबार बसेको प्रतिनिधिभाको बैठकले सिफारिस मिति गठन गरेको हो। समितिमा एमालेबाट चार जना सांसद रहेका छन्। एमालेबाट सांसदहरु विष्णु पौडेल, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन्। एमालेले सभामुखको राजीनामा माग्दै नाराबाजी जारी राखे पनि समितिमा जाने सांसदको नाम दिन तयार भएको हो। त्यस्तै […]

महाअभियोग सिफारिस समिति गठन, को-को परे सूचीमा

आज बसेको प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव बहुमतले पारित गरेको छ।...

महाअभियोग सिफारिस समिति गठनको तयारी

२२ फागुन, काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गर्ने तयारी थालेको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा दलहरुलाई सिफारिस समितिमा रहने सदस्यहरुको नाम मागिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाम दिएपछि सिफारिस समिति गठन हुने संसद सचिवालयका एक अधिकारीले बताए । सत्तारुढ गठबन्धनका ९८ […]