काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका सांसद एवं नेता मीन विश्वकर्मा महाभियोग सिफारिस समितिको प्रतिवेदन तीन दिनभित्र संसद्मा दर्ता गरिने बताएका छन् । “महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सक्यो । अभियुक्तले खोलेका, पोलेका व्यक्तिलाई बोलाउँछौं । कागजातका बारेमा भोलि बुझ्छौं । समितिले पाएको जिम्मेवारी टुंग्याएर तीन दिनभित्र संसद्मा प्रतिवेदन बुझाउँछौं,” नेपाली रेडियो […]