यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)

नवलपरासी । नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरे अनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । यस्तो छ जिल्लाको ७ वटै पालिकामा […] The post यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चुनावी प्रतिष्पर्धामा अंकुराउन खोज्दै उम्मेदवारहरू

मकवानपुर- निर्वाचनमा सहभागी भएपछि हार जित अवश्य छ । प्रतिष्पर्धामा आउनेहरूबीच केही सय वा हजारको मतान्तरले हार जित हुन्छ । तर, मकवानपुरमा केही यस्ता उम्मेदवार रहे जो सबैभन्दा कम मत ल्याएका कारण चर्चामा आए ।  गत ४ मंसिरमा भएको आम निर्वाचनमा मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कूल ६ पदमा महिला र प...

दीपक बोहरा जसले बोल्दै नबोली चुनाव जिते

सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार छन्, जो बोल्दै नबोली विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा थिए । उनी अहिले पनि बोल्दैनन् ।घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपा

काठमाडौँ–७ : यस्ता छन् उम्मेदवारका चुनावी ‘एजेण्डा’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरू मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन ।  काठमाडौँ क्षेत्र नं– ७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा (म

जसपा–लोसपालाई बागी उम्मेदवारको चुनौती

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मुख्य दुईटा गठबन्धन मैदानमा उत्रेका छन् । लोसपासहित चार दलको सत्ता गठबन्धन र एमाले–जनता समाजवादी पार्टीलगायतको अर्को गठबन्धन चुनावी मैदानमा छन् । यसरी गठबन्धन बनाएर नै चुनावमा गएपछि विभिन्न दलबाट विद्रोही उम्मेदवारहरू पनि देखिएका छन् । टिकट नपाएकाहरू स्वतन्त्र उम्मेदवारी दिएर आफ्नै पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिस्पर्धा गर्ने तयारीमा छन् । यस्ता उम्मेदवारहरू सबै पार्टीमा देखिए पनि मधेसमा यो सङ्ख्या सबैभन्दा बढी

मतदातालाई सपना बाँड्न मधेसवादी दलहरुबीच प्रतिस्पर्धा

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारहरू मत तान्नका लागि आ–आफ्ना नारा र प्रतिबद्धताहरु सार्वजनिक गरिरहेका छन् । आम सर्वसाधारण भने दलहरू तथा उम्मेदवारका त्यस्ता प्रतिबद्धतामाथि विश्वास गर्न सकिरहेका छैनन् । चुनावको अगाडि यस्ता प्रतिबद्धता आउने गरे पनि चुनावपछि कसैले तिनलाई ख्याल नगर्ने मतदाताको भनाइ छ ।मधेस केन्द्रित दल पनि आ–आफ्नो एजेण्डा, घोषणापत्रका साथ चुनावी मैदानमा छन् । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहक

यस्ता छन् नवलपरासी उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू

नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई सोमबार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरेअनुसार जिल्लाका ठुला दलहरू हर्साेउल्लासका साथ आ–आफ्ना उम्मेदवारहरूको उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा उम्मेदवारी दर्ता निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।यस्तो छ जिल्लाको ७ वटै पालिकामा ठुला दलका प्रमुख उप प्रमुखका उम्मेदवारहरु : रामग्राम नगरपालिकामा नेपाली काँग्रेसको तर

जो राम्रो मत ल्याउँदा ल्याउँदै केन्द्रीय समितिमा अटाएनन्

काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरू कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् । ती मध्ये एक हुन् मन…

जो राम्रो मत ल्याउँदा ल्याउँदै केन्द्रीय समितिमा अटाएनन्

काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरू कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् । ती मध्ये एक हुन् मन…

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा उपत्यकामा चुनावी चहलपहल बढेको छ । विभिन्न क्षेत्रमा उम्मेदवारहरू आ–आफ्ना योजना लिएर मतदातासमक्ष जान थालेका छन् ।