दीपक बोहरा जसले बोल्दै नबोली चुनाव जिते

सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार छन्, जो बोल्दै नबोली विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा थिए । उनी अहिले पनि बोल्दैनन् ।घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपा

सम्बन्धित सामग्री

मौन बसेर चुनाव जित्ने नेता दीपक बोहरा

रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहनुभयो । ‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना ऐजेण्डा राख्न नपाए पनि निर्वाचनमा भने जित हासिल गर्नुभएको छ । उहाँले निकै प्रतिस्पर्धा रहेको …

रुपन्देही-३ का उम्मेदवार दीपक बोहराको स्वास्थ्य समस्या के हो ?

२८ कात्तिक, काठमाडौं । चुनाव प्रचारमा रहेका नेता र उम्मेदवारहरुले चर्को स्वरमा भाषण गरिरहँदा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा भने ‘भ्वाइस रेस्ट’मा छन् । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्था हुन् । हाल चिकित्सकको सल्लाह अनुसार नै उनी ‘स्पीच थेरापी’ गरिरहेका छन् । उनका तर्फबाट पूर्वगृहमन्त्री निरञ्जन […]

रुपन्देही ३ : गृहमन्त्री खाँणलाई भारी पर्न सक्छन् दीपक बोहरा

२३ असोज, बुटवल । २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा […]