अर्थमन्त्री शर्मामाथि लागेका मुख्य आरोप

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री भएदेखि नै विवादास्पद र स्वार्थप्रेरित काम गर्दै आइरहेको अर्थ मन्त्रालयकै अधिकारीहरूको अनुभव छ । जिद्दी स्वभावका शर्माले मन्त्रालयको हितमा राम्रा र असल सुझाव दिने कुनै पनि कर्मचारीलाई टिक्न दिएनन् । आर्थिक क्षेत्रको ज्ञाताकै रूपमा छवि बनाएका र काममा पोख्त रहेका तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना उनको पहिलो तारो बन्न पुगे […]

सम्बन्धित सामग्री

बजेट पास गर्न अर्थमन्त्री महतले सत्तारुढ दललाई अर्बौँ बाँडेको आरोप

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गर्नका लागि सत्ता साझेदार दलहरूलाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको गम्भीर आरोप लागेको छ।आफ्नै पार्टी नेपाली कांग्रेसका सांसदहरूले समेत यो बजेट पारित हुन नसक्ने बताएको र सत्ता साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि असहमति जनाएपछि अहिले अर्थमन्त्रीले बजेट पारित गर्नका लागि सत्तासाझेदार दललाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको सत्तासीन एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आरोप लगाएका हुन्।  ‘अर्थमन्त्री स्वयंल

बेलायतका अर्थमन्त्री ६ हप्तामै बर्खास्त, आर्थिक योजना धरासायी बनाएको आरोप

बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्रीलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गर्नुभएको छ । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेंगोलाई  बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यसै वर्ष बेलायतको चौथो अर्थमन्त्री बन्ने उहाँको उत्तराधिकारीको तत्काल कुनै घोषणा भएको छैन । बैंक अफ इङ्ल्यान्डले ऋणपत्र […]

अर्थमन्त्री शर्मामाथि के आरोप लागेको थियो ?

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री भएदेखि नै विवादास्पद र स्वार्थप्रेरित काम गर्दै आइरहेको अर्थ मन्त्रालयकै अधिकारीहरूको अनुभव छ । जिद्दी स्वभावका शर्माले मन्त्रालयको हितमा राम्रा र असल सुझाव दिने कुनै पनि कर्मचारीलाई टिक्न दिएनन् । आर्थिक क्षेत्रको ज्ञाताकै रूपमा छवि बनाएका र काममा पोख्त रहेका तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना उनको पहिलो तारो बन्न पुगे […] The post अर्थमन्त्री शर्मामाथि के आरोप लागेको थियो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

छानबिन समितिबाट आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने नेता पुनकाे दाबी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानविनका लागि मार्गप्रशस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे […]

अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरेको आरोप

बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ । सोमबार संसद भवन परिसरमा पत्रकारहरूमाझ उहाँले […]

मलाई ‘पोलिसी ह्याकिङ’ गरेको आरोप लगाउनुमा ठूलो रहस्य छः अर्थमन्त्री

काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं अर्थमन्त्री जनार्दन शर्माले आफूलाई ‘पोलिसी ह्याकिङ’ गरेको आरोप लगाउनुमा ठूलो रहस्य रहेको बताएका छन् । हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै अर्थमन्त्री शर्माले भने, “अर्थमन्त्रीले पोलिसी ह्याकिङ गरेको आरोप ब्ल्याक मेलरले […]

सरकारले आर्थिक तथ्यांक तोडमोड गरेको पूर्व अर्थमन्त्री पौडेलको आरोप

काठमाडौं। निवर्तमान ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले श्वेतपत्रमा अर्थतन्त्रको सूचांक तोडमोड गरेको आरोप लगाएका छन्। उनले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै श्वेतपत्रले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी नभई अघिल्लो सरकारको तथ्यहीन आलोचना गरिएको बताए। भने, “श्वेतपत्रले अर्थतन्त्रका वर्तमान चित्र नभई अघिल्लो सरकारको आलोचना गरिएको छ।” यस्तै, उनले तथ्यांकको गलत प्रयोग वा तोडमरोड गर्न नहुने समेत बताए।