अर्थमन्त्री शर्माविरुद्ध एमालेले अनावश्यक आरोप लगाएको भन्दै बचाउमा उत्रिन प्रचण्डको निर्देशन

काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री जनार्दन शर्मामाथि अनावश्यक आरोप लगाईएको भन्दै उनको बचाउमा उत्रिएका छन् । प्रचण्डले अर्थमन्त्री शर्मामाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अनावश्यक आरोप लगाएको भन्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई त्यसको खण्डन गर्न निर्देशन दिएका छन् । नेता मात्रिका प्रसाद यादवले पनि अर्थमन्त्री शर्माले […]