बजेट पास गर्न अर्थमन्त्री महतले सत्तारुढ दललाई अर्बौँ बाँडेको आरोप

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गर्नका लागि सत्ता साझेदार दलहरूलाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको गम्भीर आरोप लागेको छ।आफ्नै पार्टी नेपाली कांग्रेसका सांसदहरूले समेत यो बजेट पारित हुन नसक्ने बताएको र सत्ता साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि असहमति जनाएपछि अहिले अर्थमन्त्रीले बजेट पारित गर्नका लागि सत्तासाझेदार दललाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको सत्तासीन एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आरोप लगाएका हुन्।  ‘अर्थमन्त्री स्वयंल

सम्बन्धित सामग्री

बजेट पास, संशोधनको रटान व्यर्थैमा

अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष २०८०–०८१ को आयव्यय विवरण (बजेट) अन्योलका बीच संसद्ले पास गरेको छ । जेठ १५ मा संसद्मार्फत नै सार्वजनिक बजेटमाथि करिब एक महिना विवाद र छलफलपछि बुधबार औपचारिकता पाएको हो । बजेटमाथिको छलफलको चरणमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच नै मतभेद र विवाद सिर्जना भएको थियो । मंगलबारसम्म गठबन्धनमा रहेका […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचवर्षसम्म यही सरकारले नेतृत्व गर्ने दाबी गरेका छन्। अर्थमन्त्री प्रकाश शरण महतले असार १३ गते कुनै संशोधन बिनै बजेट पास हुने बताएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मल कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन्। सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही गर्ने सरकारको तयारी रहेको छ।

गण्डकीको बजेट बहुमतले पारित

गण्डकी सरकारको बजेट पास भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन ।निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै कारण संसद् रोकिएको थियो । उक्त कार्यक्रम नाम फेरेर ल्याउन अर्थमन्त्री रामजी बराल राजी भएपछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि बिहीबार

बजेट पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, १ असार । आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । त्यस्तै, आजै बजेट पारित गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री जनार्दश शर्माले ०७९/८० को बजेट पास गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाईएको छ। आज कै बैठकले बजेट […]

मन्त्रिपरिषदबाट बजेट पारित

काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । त्यसअघि राष्ट्रिय योजना आयोगबाट पनि बजेट पास भइसकेको छ । आउँदो वर्षको बजेट अहिले ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गर्नुहुनेछ ।

मन्त्रिपरिषदबाट पास भयो बजेट

काठमाडौं : आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो। मन्त्रिपरिषद्‍बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट बजेट पारित भएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषदमा पेस गरिएको थियो। पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४…

कर्णाली प्रदेश : अध्यादेशबाट ल्याएको बजेट पास (पूर्ण पाठसहित)

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । झण्डै आठ महिनापछि मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसद्‍बाट उक्त बजेट बहुमतले पास भएको हो । तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्‍मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण संसद्‍बाट पारित हुन नसके

इतिहासमै पहिलो पटक बजेट ‘होलिडे

मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने काम भने अल्झिएको छ । जसका कारण बुधबारदेखि चालू आवका लागि विनियोजित बजेट निष्क्रिय भएको छ । प्रतिपक्षी दल एमालेको अवरोधका कारण मुलुकको इतिहासमै पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । यसअघिसम्म नेपालमा यस्तो बजेट होलिडे कहिल्यै भएको थिएन ।यस्तो बजेट होलिडेका का

गण्डकीका अर्थमन्त्री भन्छन्- बजेट पास नभए चुनावमा जानुको विकल्प छैन

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको छ।