काठमाडौं, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाएको आरोप लगाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं […]