सरकारले आर्थिक तथ्यांक तोडमोड गरेको पूर्व अर्थमन्त्री पौडेलको आरोप

काठमाडौं। निवर्तमान ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले श्वेतपत्रमा अर्थतन्त्रको सूचांक तोडमोड गरेको आरोप लगाएका छन्। उनले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै श्वेतपत्रले देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी नभई अघिल्लो सरकारको तथ्यहीन आलोचना गरिएको बताए। भने, “श्वेतपत्रले अर्थतन्त्रका वर्तमान चित्र नभई अघिल्लो सरकारको आलोचना गरिएको छ।” यस्तै, उनले तथ्यांकको गलत प्रयोग वा तोडमरोड गर्न नहुने समेत बताए।

सम्बन्धित सामग्री

यथार्थ पत्रमा प्रतिपक्षी सांसदको टिप्पणी : प्रतिशोध पत्र आयो, तथ्यमा खेलोफड्को छ

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्‌मा पेस गरेको 'देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी'सम्बन्धी दस्तावेजलाई प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिशोध पत्रको संज्ञा दिएका छन् ।  तथ्यलाई तोडमोड गर्दै अघिल्लो सरकारमाथि प्रतिशोध साधेको उनीहरूको आरोप छ ।  एमाले सांसद खगराज अधिकारीले …

आर्थिक सूचक र वास्तविक अवस्था

सरकारले आर्थिक सूचकहरू तोडमोड गरेर अवास्तविक रूपमा राम्रो आर्थिक अवस्था देखाएको आरोप लागिरहेको छ । यस सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘प्रधानमन्त्रीले झूटो विवरण पो दिनु हुन्न, सही तथ्यांकलाई अनुकूल हुने गरी तुलना र व्याख्या गर्नु चलाखीपन हो, जुन उहाँले गर्न पाउनुहुन्छ’ भनेर जवाफ दिएका छन् ।