विप्लव नेतृत्वको नेकपा जुम्ला इन्चार्जसहितको टोली माओवादी केन्द्रमा समाहित भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा रवीकिरणसहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायतका ३१ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सो क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोचाँडो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।
हेर्नुहोस् सूची