काठमाडौं : जयकिसन बस्नेत र पुजना प्रधान अभिनित फिल्म ‘१२ मासे’को गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ढिक्के फुली’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। इन्जिनियर सागर खरेलको शब्द रहेको गीतमा कृष्ण पाण्डेको स्वर सुन्न सकिन्छ।
शिव बिकको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य कलाकार जयकिसान र ...