टी–ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

साविक विजेता अष्ट्रेलियाले अक्टोबरबाट हुने टी–ट्वान्टी विश्वकपको लागि टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि टिम डेविडलाई पहिलो पटक स्थान दिँदै टिम घोषणा गरेको हो ।  विश्वकपका लागि तयार पारिएको अष्ट्रेलियन टोली गत संस्करणको उपाधि जित्दाको टोली नै छ । टिममा एक खेलाडी मिचेल स्वीपसनको स्थानमा डेविड राखेको छ । घरेलु टोली अष्ट्रेलियाले २२ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।अक्टोबर १६ बाट सुरु हुने विश्वकपको फाइनल खेल नोमेम्बर १३ सम्म चल्नेछ । अष

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । मलेसियामा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकप  एसिया छनोटका लागि क्यानले आज २४ खेलाडीको टोली सार्वजनिक गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । सन् २०२४ मा बंगलादेशमा आयोजना हुने विश्वकपका लागि मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म […]

केन्याविरुद्धको टी-ट्वान्टी सिरिज नेपाललाई

काठमाडौँ । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन […]

टी–ट्वान्टी अन्तर्गत दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो । केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो हार व्यहोरेको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ […]

नेपाल र केन्याबीचको टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो । नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ । नेपाल र केन्याबीचको पहिलो खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने […]

टी–ट्वान्टी सिरिजमा जिम्बाब्वे र अफगानिस्तान भिड्दै

काठमाडौँ- जिम्बाब्वे र अफगानिस्तानबिच टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने पहिलो टी–ट्वान्टी खेलमा घरेलु टोली र अफगानिस्तान नेपाली समय अनुसार पौने ५ बजे आमने सामने हुनेछन् ।  दुवै टोली आजको खेल जितेर सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले गरेको क्लिन स्विप […]

टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी– टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज सोमबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आजै दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफले […]

टी-ट्वान्टी विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाडौं, माघ २५ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार ओमान प्रस्थान गरेको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाइ गरेका थिए । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका […]

टी-ट्वान्टी क्रिकेट : अमेरिकासँग टेस्ट राष्ट्र आयरल्यान्ड पराजित

काठमाडौँ- अमेरिकाले टेस्ट राष्ट्र आयरल्यान्डलाई हराएको छ । अमेरिकाले टी–ट्वान्टी क्रिकेटमा २६ रनको ऐतिहासिक हात पारेको हो । दुई खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोली अमेरिकाले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो । आयरल्यान्डका लर्कन टकरले […]

टी–ट्वान्टी सिरिज पाकिस्तानलाई

काठमाडौँ – वेस्ट इन्डिजलाई हराउँदै घरेलु टोली पाकिस्तानले दोस्रो टी–ट्वान्टी सिरिज जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले जितेको छ । पाकिस्तानले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै १ […]

टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली बंगलादेश विजयी

एजेन्सी । अष्ट्रेलियाविरूद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । ढाकामा हिजो भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो । बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै सिरिज आफ्नो बनाएको हो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो […]