टी–ट्वान्टी सिरिजमा जिम्बाब्वे र अफगानिस्तान भिड्दै

काठमाडौँ- जिम्बाब्वे र अफगानिस्तानबिच टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने पहिलो टी–ट्वान्टी खेलमा घरेलु टोली र अफगानिस्तान नेपाली समय अनुसार पौने ५ बजे आमने सामने हुनेछन् ।  दुवै टोली आजको खेल जितेर सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले गरेको क्लिन स्विप […]

सम्बन्धित सामग्री

यू-१९ क्रिकेट विश्वकपमा प्रभाव पार्न सक्ने नेपाली खेलाडी

काठमाडौँ- आईसीसी यू-१९ क्रिकेट विश्वकप औपचारिक रूपमा जनवरी १९ तारिखदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने विश्वकपमा दक्षिण अफ्रिकासँगै नेपाल, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नामिबिया, न्यूजिल्यान्ड, स्कटल्यान्ड र अमेरिक...

विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स’

११ फागुन, काठमाडौं । विश्वकप छनोट खेल्न जिम्बाब्वे उड्ने तयारी गर्दै गर्दा नेपालले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्नेछ । दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, …