टी-ट्वान्टी क्रिकेट : अमेरिकासँग टेस्ट राष्ट्र आयरल्यान्ड पराजित

काठमाडौँ- अमेरिकाले टेस्ट राष्ट्र आयरल्यान्डलाई हराएको छ । अमेरिकाले टी–ट्वान्टी क्रिकेटमा २६ रनको ऐतिहासिक हात पारेको हो । दुई खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोली अमेरिकाले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो । आयरल्यान्डका लर्कन टकरले […]