टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी– टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज सोमबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आजै दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफले […]

सम्बन्धित सामग्री

साफ यू- २० च्याम्पियनसिपः उपाधि होडमा रहेको नेपाललाई फाइनलमा बंगलादेशको चुनौती

साफ यू- २० च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने फाइनल खेलमा उपाधिका लागि नेपाल र बंगलादेश मैदानमा उत्रँदै छन् ।