राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा विदेशी खेलाडी मोसुके ओलोमोउ र स्टेफन समिर बिनोङले समान एक गोल गरे । पराजित हिमालयनका लागि …