हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश

बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै साेमबार भएकाे खेलमा हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश गरेको हाे । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालू सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङगशालामा पहिलो […]

सम्बन्धित सामग्री

मकवानपुर ११ लाई पन्छाउँदै हिमालयन शेर्पा उपाधिनजिक

हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सिमरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर ११ हेटौँडालाई ३–० ले स्तब्ध पार्दै हिमालयनले फाइनलको यात्रा...

सातदोबाटोलाई पन्छाउँदै हिमालयन शेर्पा अन्तिम चारमा

‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन...

मकवानपुर गोल्डकप: शेर्पा क्वार्टरफाइनलमा

सर्लाहीको बागमती युवा क्लबलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।...

मकवानपुर गोल्डकप: शेर्पा क्वार्टरफाइनलमा

सर्लाहीको बागमती युवा क्लबलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।...

ए डिभिजन लिगमा आज दुई खेल, 'मिडल टेबल'का टिमलाई जितको दवाब

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब भिड्ने छन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। एनआरटी १३ अंक जोडेर तालिकाको सातौं स्थानमा छ भने हिमालयन शेर्पा क्लब ११ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।…

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ। हिमालयन शेर्पा क्लब ५ खेलबाट १ जित, २ बराबरी र २ पराजय व्यहोर्दै ५ अंक जोडेर तालिकाको…

ए डिभिजन लिग : संकटाले शेर्पासँग अंक बाँड्यो

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन...

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

हिमालयन शेर्पा क्लब छाडेका मानबहादुर सातदोबाटोमा आबद्ध

१२ साउन, काठमाडौं । लामो समय हिमालयन शेर्पाबाट फुटबल खेलेका मानबहादुर तामाङ सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् । उनले केही दिनअघि मात्र शेर्पा छाडेका थिए । नयाँ सिजनको ए डिभिजन लिग खेल्न मानबहादुरलाई सातदोबाटोले अनुबन्ध गरेको हो । सातदोबाटो युथ क्लबले मंगलबार मानबहादुर तामाङ र दीपक राज सिंह ठकुरी ‘विक्रम’लाई अनुबन्ध गरेको जनाएको छ । […]

ए डिभिजन लिगः पहिलो जितको खोजीमा फ्रेन्डस् र हिमालयन शेर्पा क्लब भिड्दै

काठमाडौँः शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज फ्रेन्डस क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्। जारी सिजनमा दुबै टोलीले जित निकाल्न सकेका छैनन्। ४ खेल खेलेको हिमालयन शेर्पा क्लब २ खेलमा पराजय र २ खेलमा बराबरी खेल्दै २ अंक